Category: Recent News

  • Vacancy Announcement

    योग्यता भएका इच्छुक महानुभावहरुले समयमै आबेदन गर्नुहोला | Vacancy Announcement Rural Women Upliftment Association (RWUA) was established on 22 Kartik, 2050 B.S. in Sarlahi District of Province 2, Nepal. It is a non-governmental and non-profit social organization, well-established and prominent, serving as a change agent in the areas of women empowerment and community development in Sarlahi…

  • ग्रामिण नारी उत्थान संघको सामाजिक लेखा परिक्षण

    ग्रामिण नारि उत्थान संघ हरिपुर २ को बार्षिक संस्थागत  लेखा परिक्षण कार्यक्रम  सम्पन्न भएको छ | कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको प्रमुख आतिथ्य तथा उप प्रमुख निलम देवी राय  का साथै इश्वरपुर नपा का उप प्रमुख रंजित देवी चौधरी  विभिन्न वडाका वडा अधक्ष्यहरु हरिपुरका प्रमुख प्रशासकीय अधिकृत का साथै इश्वरपुर नगरपालिका का विभिन्न शाखाका…

  • बालविवाहमुक्त नगर घोषणा गर्ने अभियानमा इश्वरपुर नगरपालिका र ग्रामिण नारी उत्थान संघ हरिपुर

    सर्लाही,६ भदौ । सर्लाहीको इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणा गर्ने अभियान थालेको छ । सेभ द चिल्डे«न र ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालित समुन्नति परियोजनाको सहयोगमा इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणाको अभियान थालेको हो ।मंगलबार लालबन्दीमा सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठीमा नगरपालिकाकी उपप्रमुख रञ्जीतादेवी चौधरीले बालअधिकारको बाधकको रुपमा रहेको बालविवाह अन्त्यका लागि इश्वरपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो…

  • Call for Expression of Interest

    Call for Expression of Interest for a Resource Person to support on research and analysis of Gender and Power in relation to child, early, and forced marriage (CEFM) in Madhesh province   Background Rural Women’s Upliftment Association (RWUA) is a women led organization actively working for the rights of women and children in Madhesh province of…

  • बाल विवाह अन्त्य गर्न लालबन्दीमा ३ दिने कार्यक्रम सुरु

    लालबन्दीमा आजबाट ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा बाल विवाह अन्त्य गर्ने लगायतका विषयमा जेण्डर एण्ड पावर एनलाइसिस वर्कसप सुरु भएको छ । पर्सीसम्म चल्ने तालिममा सहभागी संस्थाका कर्मचारी, संचारकर्मीलगायत सहभागी भएका छन् । सहभागीलाई सेभका काठमाठौं, बर्दिवास र जिल्लामै रहेका कर्मचारीले तालिम प्रदान गरिने छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष…

  • सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामाजिक लेखा परीक्षण

    सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामीण नारी उत्थान संघको सहयोगमा गरिएका विभिन्न स्तरोन्नति कामका हिजो लेखा परीक्षण गरिएको छ । संस्थाले ३ लाख ६४ हजार ४०३ रुपैयाँ ८८ पैसा लागतमा हरिपुर २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा टायल्स बिछ्याउनेलगायतका काम गरी आज सरोकारवालालाई राखेर सबै खर्च सार्वजनिक गर्दै सार्वजनिक लेखा परीक्षण गराएको हो । हरिपुर २…

  • हरिपुरमा किशोरकिशोरीका लागि ६५ दिने मोवाइल मर्मत तालिम सुरु

    यस ग्रामीण नारी उत्थान संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत हरिपुर नगरपालिकाका बिद्यालय छोडेका १४ -२१ वर्ष उमेरसमुहका १० जना किशोरहरुलाई ६५ दिने मोवाइल रेपैरिंग तालिम मिति २०८०/०२/३० गते देखि हरिपुर २ स्थित श्रेष्ठ कम्पुटर इन्स्टीटिउटमा सुरु भएको छ | https://www.radioekata.com.np/news-details/899/2023-06-13?fbclid=IwAR29ZQEMdlgcBfWty4aCA7dWFmvBH_xfaC_Y4r_x7Uiqb8pEf9LVdy3d3TY

  • बाल परामर्श कार्यक्रम सम्पन्न

      सर्लाहीको हरिपुरमा ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोग तथा हरिपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तर्गत हिजो बाल परामर्श कार्यक्रम सम्पन्न भएको छ । महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ मा महावीर बाल क्लबका १५ जना प्रतिनिधिलाई सहभागी गराई कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा बाल क्लबद्धारा नियमित मासिक प्रकाशन हुने…

  • बिपन्न बालबालिकाका अभिभाबकलाई बाख्रा वितरण

    ग्रामिण नारी उत्थान संघ द्वारा संचालित समुन्नती परियोजना अन्तर्गत ईश्वरपुर २ का १५ विपन्न बालबालिकाका घर परिवारलाई बोयर जातको बाख्रा वितरण कार्यक्रम । # बाख्रा बितरण कार्यक्रममा ईश्वरपुर नगर उपप्रमुख रन्जिता कुमारी चौधरी समेतको उपस्थिति रहेको थियो । https://ehimalayatimes.com/2023/03/102525/?fbclid=IwAR1duhkeuoDT6YLsuWdy1PDF8zUw3uZ_gpbU4yp1kZ5oq6zQ6KKtUDliOmU

  • ग्रामीण नारी उत्थान संघको ३० औँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः न्यौपाने

    ग्रामीण नारी उत्थान संघको ३० औँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः न्यौपाने

    हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघको मंगलबार ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै सभा हलमा साधारण सभा सम्पन्न भएको हो । सो सभामा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, उपमेयर निलमदेवी राय यादव, विभिन्न…