हरिपुरमा किशोरकिशोरीका लागि ६५ दिने मोवाइल मर्मत तालिम सुरु

यस ग्रामीण नारी उत्थान संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत हरिपुर नगरपालिकाका बिद्यालय छोडेका १४ -२१ वर्ष उमेरसमुहका १० जना किशोरहरुलाई ६५ दिने मोवाइल रेपैरिंग तालिम मिति २०८०/०२/३० गते देखि हरिपुर २ स्थित श्रेष्ठ कम्पुटर इन्स्टीटिउटमा सुरु भएको छ |

https://www.radioekata.com.np/news-details/899/2023-06-13?fbclid=IwAR29ZQEMdlgcBfWty4aCA7dWFmvBH_xfaC_Y4r_x7Uiqb8pEf9LVdy3d3TY