Category: Rural Women upliftment Association(RWUA)

  • विद्यार्थी भर्ना गराउन सचेतनामूलक र्याली

    विद्यार्थी भर्ना गराउन सचेतनामूलक र्याली

    हरिपुर – सर्लाहीको हरिपुरमा विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम गरिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको ग्रामीण नारी उत्थान संघ हरिपुरको अगुवाईमा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थाका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र अन्य सरोकारवालाको उपस्थितिमा चेतनामूलक ¥याली निकालिएको हो । अहिले विद्यालयहरुले आ–आफ्नो तर्फबाट भर्ना अभियान चलाइरहेका…

  • ग्रामीण नारी उत्थान संघले मनायो २८ औँ वार्षिकोत्सव

    ग्रामीण नारी उत्थान संघले मनायो २८ औँ वार्षिकोत्सव

    हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको २८ औँ वार्षिक साधारण सभा आज (शनिवार) उद्घाटन गरिएको छ । कोरोना संक्रमणले गर्दा आधा सदस्यहरु मात्रै उपस्थित गराई साधारण सभाको उद्घाटन गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । आफ्नै सभा हलमा संस्थाकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता एवं हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा…

  • ईश्वरपुरमा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास

    ईश्वरपुरमा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास

    बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ । समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख…

  • पर्सा गाउँपालिकामा अपाङ्गता समावेशी सहायता कक्ष संचालन

    पर्सा गाउँपालिकामा अपाङ्गता समावेशी सहायता कक्ष संचालन

    पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने सीमावर्ती पर्सा गाउँपालिकामा सोमवार अपाङ्गता समावेशी सहायता कक्षा उदघाटन भएको छ । जसबाट अपांगता भएका व्यक्तिहरुलाई पालिकास्तरबाट प्रदान गर्ने सेवामा सहज पहँुच पुग्नुका साथै छिटो छरितो हुने नेपाल अपाङ्ग सघं सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले बताए । पर्सा गाउँपालिकाका अध्यक्ष किशुनदेव रायको अध्यक्षता तथा ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष…

  • हरिपुर र ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    हरिपुर र ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    हरिपुर – “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” भन्ने नाराका साथ सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकालाई आइतवार ग्रामीण नारी उत्थान संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी सेभ द चिड्रेनले संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री दुईवटा पालिकालाई हस्तान्तरण गरिएको हो । दुवै पालिकालाई एक–एक थान अक्सिजन…

  • जिल्लाका आइसोलेसन सेन्टरहरुलाई सहयोगी सामग्री हस्तान्तरण

    जिल्लाका आइसोलेसन सेन्टरहरुलाई सहयोगी सामग्री हस्तान्तरण

    मलंगवा – सर्लाहीका विभिन्न आइसोलेसन सेन्टरहरुका लागि आइतवार (आज) सहयोगी सामग्री प्रदान गरिएको छ । कोभिड–१९ प्रतिकार्य नवीनतम प्रयासको लागि डिएफआइडी अष्टे«लिया, वाटर फर ओमेन, एसएनभी नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा जिल्लाका चारवटा आइसोलेसन सेन्टरहरुका लागि कन्ट्याकलेस अर्थात हातको प्रयोग नै नगरी खुट्टाले चलाउन मिल्ने सामग्री प्रदान गरिएको हो ।…

  • तीन विद्यालय र एक स्वास्थ्य चौकीको विभिन्न भौतिक संरचना निर्माण गरी हस्तान्तरण

    तीन विद्यालय र एक स्वास्थ्य चौकीको विभिन्न भौतिक संरचना निर्माण गरी हस्तान्तरण

    ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा सोमवार तीन वटा विद्यालय र एउटा स्वास्थ्य चौकीको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको छ । सेभ द चिडे«नको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ती संरचनाहरु ह्याण्डओभर गरेको हो । ईश्वरपुर नगरपालिका–९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा हातधुने स्थलसहितको तीन युनिट बाल मैत्री खानेपानी र ९ हजार लिटर…

  • ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

    ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

    ग्रामीण नारी उत्थान संघले वर्षभरी संचालन गरेका कार्यक्रमहरुको मंगलवार वार्षिक समिक्षा गरेको छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी, कर्मचारी, संचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थितिमा वार्षिक समिक्षा बैठक सम्पन्न गरिएको हो । संस्थाले अहिले सेभ द चिडे«न र एसएनभी नेपालसँगको साझेदारीमा जिल्लाका विभिन्न पालिकाहरुमा कार्यक्रम…