Category: In Press

  • ग्रामीण नारी उत्थान संघको सामाजिक लेखा परीक्षण

    ग्रामीण नारी उत्थान संघको सामाजिक लेखा परीक्षण

    हरिपुर – सर्लाहीको हरिपुरमा रहेको गैर–सरकारी संस्था ग्रामीण नारी उत्थान संघको शुक्रबार वार्षिक संस्थागत सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा लालबन्दीस्थित एभरेष्ट होटलमा सामाजिक लेखा परीक्षण (सोसल अडीट) गरिएको हो । कार्यक्रममा हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, ईश्वरपुर नगरपालिकाकी…

  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि तालिम प्रदान

    हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघका पदाधिकारी र कर्मचारीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि २ दिने तालिम प्रदान गरिएको छ । संस्थाले आफ्नै आयोजनामा सेभ द चिड्रेनसँग समन्वय गरी आफ्ना पदाधिकारी र कर्मचारीलाई पहिलो पटक यस प्रकारको तालिम प्रदान गरेको हो । संस्थाको आफ्नै सभा हलमा भएको तालिममा सहभागीलाई यौनिक तथा लैङ्गिक…

  • ग्रामिण नारी उत्थान संघको सामाजिक लेखा परिक्षण

    ग्रामिण नारि उत्थान संघ हरिपुर २ को बार्षिक संस्थागत  लेखा परिक्षण कार्यक्रम  सम्पन्न भएको छ | कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको प्रमुख आतिथ्य तथा उप प्रमुख निलम देवी राय  का साथै इश्वरपुर नपा का उप प्रमुख रंजित देवी चौधरी  विभिन्न वडाका वडा अधक्ष्यहरु हरिपुरका प्रमुख प्रशासकीय अधिकृत का साथै इश्वरपुर नगरपालिका का विभिन्न शाखाका…

  • बालविवाहमुक्त नगर घोषणा गर्ने अभियानमा इश्वरपुर नगरपालिका र ग्रामिण नारी उत्थान संघ हरिपुर

    सर्लाही,६ भदौ । सर्लाहीको इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणा गर्ने अभियान थालेको छ । सेभ द चिल्डे«न र ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालित समुन्नति परियोजनाको सहयोगमा इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणाको अभियान थालेको हो ।मंगलबार लालबन्दीमा सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठीमा नगरपालिकाकी उपप्रमुख रञ्जीतादेवी चौधरीले बालअधिकारको बाधकको रुपमा रहेको बालविवाह अन्त्यका लागि इश्वरपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो…

  • बाल विवाह अन्त्य गर्न लालबन्दीमा ३ दिने कार्यक्रम सुरु

    लालबन्दीमा आजबाट ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा बाल विवाह अन्त्य गर्ने लगायतका विषयमा जेण्डर एण्ड पावर एनलाइसिस वर्कसप सुरु भएको छ । पर्सीसम्म चल्ने तालिममा सहभागी संस्थाका कर्मचारी, संचारकर्मीलगायत सहभागी भएका छन् । सहभागीलाई सेभका काठमाठौं, बर्दिवास र जिल्लामै रहेका कर्मचारीले तालिम प्रदान गरिने छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष…

  • सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामाजिक लेखा परीक्षण

    सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामीण नारी उत्थान संघको सहयोगमा गरिएका विभिन्न स्तरोन्नति कामका हिजो लेखा परीक्षण गरिएको छ । संस्थाले ३ लाख ६४ हजार ४०३ रुपैयाँ ८८ पैसा लागतमा हरिपुर २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा टायल्स बिछ्याउनेलगायतका काम गरी आज सरोकारवालालाई राखेर सबै खर्च सार्वजनिक गर्दै सार्वजनिक लेखा परीक्षण गराएको हो । हरिपुर २…

  • बाल परामर्श कार्यक्रम सम्पन्न

      सर्लाहीको हरिपुरमा ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोग तथा हरिपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तर्गत हिजो बाल परामर्श कार्यक्रम सम्पन्न भएको छ । महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ मा महावीर बाल क्लबका १५ जना प्रतिनिधिलाई सहभागी गराई कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा बाल क्लबद्धारा नियमित मासिक प्रकाशन हुने…

  • हरिपुर र ईश्वरपुरमा अतिविपन्न ३० परिवारलाई बाख्रा वितरण

    मिति २०८०/०१/२३ गते शनिबारका दिन ग्रामिण नारी उत्थान संघ  हरिपुर २ र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत १५ जना गरिब तथा बिपन्न घर परिवारलाई जीविकोपार्जनका निम्ति हरिपुर नगरपालिका वडा १ को नाख्खा टोलमा वडा अध्यक्ष नानी बाबु थापा ज्युको आतिथ्य तथा महिला वडा सदस्यको उपस्थिमा यसै संस्थाका अध्यक्ष गोमा देवी न्यौपाने ज्युको…

  • विद्यार्थी भर्ना गराउन सचेतनामूलक र्याली

    विद्यार्थी भर्ना गराउन सचेतनामूलक र्याली

    हरिपुर – सर्लाहीको हरिपुरमा विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम गरिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको ग्रामीण नारी उत्थान संघ हरिपुरको अगुवाईमा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थाका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र अन्य सरोकारवालाको उपस्थितिमा चेतनामूलक ¥याली निकालिएको हो । अहिले विद्यालयहरुले आ–आफ्नो तर्फबाट भर्ना अभियान चलाइरहेका…

  • विपन्न बालबालिकाका अभिभावकलाई बाख्रा वितरण थप सामग्री

    विपन्न बालबालिकाका अभिभावकलाई बाख्रा वितरण थप सामग्री

    सर्लाही । सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले बाख्रा वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच बाख्रा बितरण गरिएको संस्थाले जनाएको छ । यस संस्थाले सर्लाहीको ईश्वरपुर २ को १५ घर परिवारलाई बाख्रा बितरण गरेको संस्थाका उपाध्यक्ष बिष्णु चालीसेले जानकारि दिनुभयो ।आर्थिक रुपले बिपन्न र घरमा स्कुले बालबालिका भएको घर परिवारका अभिभावकको आर्थिक…