Tag: haripur

  • 41 परिवारलाई राहत सामग्री वितरण

    41 परिवारलाई राहत सामग्री वितरण

    आज साउन 8 गते ईश्वरपुर न पा का बाढीबाट पूर्ण छ्यति घरभएका 41परिवारलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय थम माया थापा ज्युको हातबाट राहत सामग्री वितरण भयो। नगर प्रमुख मनोज कुमार देबकोटा ज्युको अध्यक्षतामा संचालित कार्यक्रममा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका सचिव राजेन्द्र कुमार पौडेल ज्यू र समाज कल्याण परिषद् का उप…