आज पुष २१ गते ईश्वरपुर नगरपालिकाका शितलहरको प्रभावमा परेका १५ वटै वडाका दलित अति बिपन्न परिवार सदस्य मध्ये ६०० परिवार लाई न्यानो कम्मल ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेन को सहयोग र ईश्वरपुर नगरपालिको समन्वयमा बितरण गरियो । बितरण कार्यक्रम ईश्वरपुर को स्रिनगर ; सुकनाहा ; भक्तिपुर र बयलबास स्थित नारायण प्रा . वि . को प्राङ्गणमा वडा अध्यक्षहरु; कार्यपालिका सदस्यहरू ; सुरक्षाका प्रहरीहरु ; समाजसेविहरुको उपस्थितिमा बितरणको दृष्यहरु ।