ईश्वरपुर न पा वडा नं 12 कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि मा आज बिहान बाल विकास केन्द्र भवनको ईश्वरपुर न पा का मेयर मनोज कुमार देबकोटा , उपमेयर एकावति चौधरी लगायत वडाअध्यछ नगेन्द्र पाखिन ,बि.ब्य.स.का अध्यक्ष हरि बहादुर लुग्ङेलि, Rwua Haripur का अध्यक्ष गोमा न्यौपाने ज्युहरुबाट सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षकहरु अभिभावकहरु बिद्यार्थीहरु समाजसेवीहरुको पनि उपस्थिति थियो। कार्यक्रममा मेयरज्युबाट गुणस्तर भबन संझौता अवधिमै सम्पन्न गर्न सुझाव दिनुभयो। उक्त भवन निर्माणका लागि सेभ द चिल्ड्रेन को साझेदारीमा Rwua ले रु 1992181 उपलब्ध गराउने योजना रहेको छ।
RWUA को 26औ बार्षिक साधारण सभा आज असोज 17 गते सस्थाका सभा हलमा सन्चालन भै सम्पन्न भयो। २६ औ बार्षिक साधारण सभा कार्यक्रममा निम्न लिखित कार्यसमिति चयन निर्बोरोध निर्बाचित भयो । अध्यक्ष ,गोमा न्यौपाने उपाध्यक्ष ,बिस्नु चालिसे,काेषाध्यक्ष सिमा कोइराला ,सचिब ,सुर्य प्रसाद चालिसे, सह सचिब ,मन्जु प्रसाईं र सदस्यहरुमा रिता न्यौपाने,गोमा भट्टराई ,सुलेखा महरा ,शान्ती महरा,रमा भण्डारि ,सोहबतिया कुमर ,चितौरा कुमारी चौधरी ,रामरती माझि निर्बाचित । सभामा जिल्ला समन्वय समितिका उपप्रमुख, हरिपुर तथा इश्वरपुर न पाका पर्मुख उपप्रमुख, पुर्व सभासद राम चन्द्र चौधरी , सेभ द चिल्ड्रेन का उमेश गुप्ता समेतले शुभकामना व्यक्त गर्नुभएको थियो।

Captured happy moments of today’s teez program at RWUA | एउटै लक्ष्य एउटै साथ, मानव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार भन्ने नारा को साथ् सर्लाहीको हरिपुर गा.बी.स मा रहेको ग्रामीण नारी उत्थान संघ आज भएको तीज कार्यक्रम को रमाइला तस्बिर हरु

RWUA TEEZ PROGRAM | तिजको गितमा रामाउंदै

RWUA TEEZ PROGRAM 2016

RWUA Teez 2016 | महिलाहरुको उपस्थीति

RWUA TEEZ PROGRAM | मिति २०७३।५।१५ गते को तिज कार्यक्रममा नृत्य गर्दै
१०५ औं अन्तराष्ट्रिय महिला दिवसलाई महिलाहरु द्वारा सरसफाइमा जोड
२०७१।११।२४
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा कवलाछी गा.वि.स. गैर वजारमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भयो । जिल्लामा प्रथम खुला दिसा मुक्त गा.वि.स. फरहदवाका करिव ३०० भन्दा वढी महिलाहरु एक जुट भई फरहदवा गा.वि.स. भवन वाट र्याली निकाली महिला हक अधिकार, महिला हिंसा र सरसफाई सम्वन्धि नाराहरु लगाउंदै गाउं परिक्रमा गर्दै कविलाछी गा.वि.स. गैर वजार परिक्रमा गरी स्थानीय गैर वजार स्थित नि.मा.वि. को प्राङ्गणमा आम सभामा परिणत भयो । सभाको अध्यक्षता स्थानिय महिला नेतृ गर्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल नागरिक समाज केन्द्रिय सदस्य भवानी घिमिरे हुनुहुन्थो भने विशिष्ट अतिथिमा उ.मा.वि. रानीगंजका प्र.अ. रजनीकान्त झा हुनुहुन्थ्यो । फरहदवा गा.वि.स. का स्थानिय अगुवा महिलाहरु सुमिन्त्रा देवि राय, जमुना देवि सिंह, सोना वती सिंह, अन्जु देवि ठाकुर र मन्सुन खातुन तथा अध्यक्षता गरी रहनु भएका गर्भीदेवि सिंह लगायतले नया वन्ने संविधानमा महिलाहक अधिकार र निर्णायक भुमिका पुरुष सरह उल्लेख हुनु पर्छ, महिलाको सहभागीता विनाको कुनै पनि काम सफल हुदैन भन्ने प्रशंग फरहदवा गा.वि.स. खुला दिसा मुक्त वनाउन हामी महिलाहरुको शसक्त भूमिका थियो भन्दै कविलासी गा.वि.स.का महिलाहरु लाई पनि सर सफाई अभियानमा अग्रसर भई आफ्नो गा.वि.स. सफा राख्न आग्रह गरे । छिकेकी गा.वि.स. भएकोले फरहदवालाई इम गरे पनि कविलाछीको फोहरले हामीलाई प्रभाव पार्न सक्छ भन्ने तर्क पेस गरे । मन्तव्यको क्रममा प्रमुख अतिथि भवानी घिमिरे, रजनी कान्त झा, शसस्त्र प्रहरी यूनिटका धन वाहादुर दर्लामीले पनि फरहदवाका महिलाहरुमा आएको परिर्वतन शसक्ति करणको प्रशंसा गर्नु हुंदै, कवलाछीका महिलालाई फरहदवाका महिलाहरुसित पाठ सिक्न आग्रह गर्नु भयो । आयोजक संस्था वाट विष्णु चालिसेले नारी दिवसको अवसर पारी फरहदवा र कविलाछी का महिलाहरु लाई भेला गराई फरहदवाका महिलाहरुमा आएको परिवर्तनलाई कविलाछी वासी विच साटा साट गराउन र कविलाछी गा.वि.स. का महिलाहरुमा पनि सोचमा परिवर्तन ल्याउने उदेश्य राखी कार्यक्रम आयोजना गरेको कुरा वताउनु हुदैं छिमेकमा भएका राम्रा काम एक अर्कामा साटा साट भयो भने दिगो सिकाई र सकारात्मक प्रभाव पर्ने कुरा वताउनु भयो । सोही दिन स्थानीय अन्य संघ संस्थाहरुसित समन्वय गरि हरिऔन नगरपालिका र जनकीनगर गा.वि.स मा पनि नारी दिवस मनाउंदै गर्दा सरसफाईमा महिलाहरुको अहम भुमिका रहने सन्र्दभहरु प्रस्तुत गरिएको थियो ।
23 school were participate.
Orchid int’l hariwan got first position, navajivan netraganj get second and golden future laalbandhi get third position in this compittion.
Programe organized by RWUA, RRPK, sahayogi and migrant worker welfare committe with support of SaMi/Helvetas.
समाज कल्यान परिषद बाट समाजसेवा पुरस्कार प्रदान स-सम्मान कार्यक्रम लैन्चौर ,काठमान्डौ उपराष्ट्रपती प्रमानन्दा झा वाट पुरस्कार लिदै संस्था अध्यक्ष सुधा चालिसे ।
सुरक्षित बैदेशिक रोजगारमा जानको लागी आवश्यक निम्न सूचनाहरु उपलब्ध गराउदै र जानकारी दिदै ।