हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको २८ औँ वार्षिक साधारण सभा आज (शनिवार) उद्घाटन गरिएको छ ।
कोरोना संक्रमणले गर्दा आधा सदस्यहरु मात्रै उपस्थित गराई साधारण सभाको उद्घाटन गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । आफ्नै सभा हलमा संस्थाकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता एवं हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, विभिन्न वडाका जनप्रतिनिधि र अन्य सरोकारवालाहरु सहभागी भएका थिए । बाँकी शेयर सदस्यहरुलाई आइतवार सहभागी गराई सभाको समापन गरिने उपाध्यक्ष चालिसेले बताए ।
सामाजिक सेवाको क्षेत्रमा सक्रिय जिल्लाकै प्रमुख यस संस्थाले अघिल्लो आर्थिक वर्षमा ३ करोड २ लाख ५८ हजार ३ सय ९० रुपैयाँ ९४ पैँसा बराबरको कारोवार गरेको छ ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।
समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको छ।
दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको छ । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख एकावती देवी चौधरी, ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बम्जन, विद्यालयकी प्रधानाध्यापक सखिला महतो, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले यसअघि नेपाल राष्ट्रिय जनता मावि ईश्वरपुर–१२, नारायण प्रावि ईश्वरपुर–६, सागरनाथ मावि ईश्वरपुर–४ र जनशक्ति प्रावि ईश्वरपुर–१० मा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीसहित सुविधा सम्पन्न नमूना बाल विकास केन्द्र भवन निर्माण भइसकेको छ ।
पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने सीमावर्ती पर्सा गाउँपालिकामा सोमवार अपाङ्गता समावेशी सहायता कक्षा उदघाटन भएको छ ।
जसबाट अपांगता भएका व्यक्तिहरुलाई पालिकास्तरबाट प्रदान गर्ने सेवामा सहज पहँुच पुग्नुका साथै छिटो छरितो हुने नेपाल अपाङ्ग सघं सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले बताए । पर्सा गाउँपालिकाका अध्यक्ष किशुनदेव रायको अध्यक्षता तथा ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको प्रमुख आतिथ्यता, नेपाल अपाङ्ग संघका जिल्ला अध्यक्ष विरेन्द्र रायको विशिष्ठ आतिथ्यता र एस.एन.भि. नेपालकी जिल्ला संयोजक अम्बिका यादवको आतिथ्यतामा कक्षको उदघाटन गरिएको हो ।
उक्त अपाङ्गता सहायता कक्ष संचालनका लागी पर्सा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी सहज तथा छिटो छरितो तरिकाले काम गर्न सहयोग गर्ने अध्यक्ष रायले प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि चन्द्रनगर, रामनगर, कौडेना र पर्सा गाउँपालिकामा पनि अपाङ्गता समावेशी सहायता कक्ष उदघाटन गरी संचालनमा आएको छ ।
उक्त कक्ष निमार्ण तथा संचालन एस.एन.नि. नेपाल/ग्रामीण नारी उत्थान संघ, हरिपुरको प्राविधिक सहयोग गरिएको छ ।
हरिपुर – “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” भन्ने नाराका साथ सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकालाई आइतवार ग्रामीण नारी उत्थान संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी सेभ द चिड्रेनले संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री दुईवटा पालिकालाई हस्तान्तरण गरिएको हो । दुवै पालिकालाई एक–एक थान अक्सिजन कन्सन्टे«टर, अस्पतालमा ७–७ थान बेड बनाउन पुग्ने सामग्री, २५० थान भिटिएम, र ५०५ थान ग्लोब्स प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
हरिपुर नगरपालिकामा संस्थाकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे र संस्थाका फिल्ड अफिसर बिजय कुशवाहाले मेयर जमिरुद्धिन मन्सुर, उपमेयर रेणुका काफ्ले, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । यस्तै, ईश्वरपुरमा फिल्ड अफिसर कुशवाहाले स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका संस्थाले जनाएको छ ।
मलंगवा – सर्लाहीका विभिन्न आइसोलेसन सेन्टरहरुका लागि आइतवार (आज) सहयोगी सामग्री प्रदान गरिएको छ ।
कोभिड–१९ प्रतिकार्य नवीनतम प्रयासको लागि डिएफआइडी अष्टे«लिया, वाटर फर ओमेन, एसएनभी नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा जिल्लाका चारवटा आइसोलेसन सेन्टरहरुका लागि कन्ट्याकलेस अर्थात हातको प्रयोग नै नगरी खुट्टाले चलाउन मिल्ने सामग्री प्रदान गरिएको हो ।
सदरमुकाम मलंगवामा आइतवार एक कार्यक्रमका बीच जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दीलिप कुमार सिंह, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. नवल किशोर झा र सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा सोमवार तीन वटा विद्यालय र एउटा स्वास्थ्य चौकीको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको छ ।
सेभ द चिडे«नको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ती संरचनाहरु ह्याण्डओभर गरेको हो ।
ईश्वरपुर नगरपालिका–९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा हातधुने स्थलसहितको तीन युनिट बाल मैत्री खानेपानी र ९ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरेर हस्तान्तरण गरिएको छ । ५ लाख ९८ हजार ३०७ रुपैयाँ ६९ पैसामा उक्त संरचना तयार पारिएको छ ।
यस्तै, जनशक्ति प्राथमिक विद्यालय बेला ईश्वरपुर १० मा १७ लाख ९२ हजार ८६२ रुपैयाँ २० पैसामा नमूना बाल विकास भवन र पर्खाल निर्माण गरेर विद्यालयलाई प्रदान गरिएको छ । त्यस्तै, वीरेन्द्र प्राथमिक विद्यालय रामनगर ईश्वरपुर ९ मा २ लाख ५७ हजार ९९५ रुपैयाँ ४८ पैसा लागतमा कक्षा कोठा भवन मर्मत संभार गरिएको छ ।
त्यसैगरी, जनता प्राथमिक विद्यालय पोखरी टोलमा ४ लाख ८१ हजार ४०८ रुपैयाँ ६५ पैसा लागतमा बाल विकास भवन मर्मत संभार गरी सार्वजनिक सुनुवाई गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
यसैबीच, बेला स्वास्थ्य चौकी ईश्वरपुर नगरपालिका–१० मा ९२ हजार ७९८ रुपैयाँ ८१ पैसामा हातधुने स्थलसहित एक युनिट खानेपानी हस्तान्तरण गरिएको छ ।
ग्रामीण नारी उत्थान संघले वर्षभरी संचालन गरेका कार्यक्रमहरुको मंगलवार वार्षिक समिक्षा गरेको छ ।
संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी, कर्मचारी, संचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थितिमा वार्षिक समिक्षा बैठक सम्पन्न गरिएको हो । संस्थाले अहिले सेभ द चिडे«न र एसएनभी नेपालसँगको साझेदारीमा जिल्लाका विभिन्न पालिकाहरुमा कार्यक्रम संचालन गरेको छ ।
हरिपुर र ईश्वरपुर नगरपालिकामा सेभसँगको सहकार्यमा बाल संरक्षण, शिक्षा, स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस्तै, एसएनभी नेपालसँगको साझेदारीमा दक्षिणी भेगका पर्सा, कौडेना, चन्द्रनगर र रामनगर गाउँपालिकामा स्वच्छता, सरसफाई, खानेपानी र अहिलेको महामारी कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्दै आइरहेको छ ।
हरेक वर्ष झैँ सरोकारवारवालाहरुलाई उपस्थित गराई यस आर्थिक वर्षको गत साउन १ गतेदेखि अहिले असार मसान्तसम्म संचालन गरिएका कार्यक्रमहरुको समिक्षा गरिएको छ ।
सर्लाही , स्रावण ४ गते SNV/Nepal सितको साझेदारीमा सञ्चालित B F L कार्यक्रम अन्तर्गत , स्वच्छता तथा सरसफाई को वानी ब्यहोरा प्रबर्द्धनकालागि संचार रणनीति योजना निर्माण कार्यशाल गोष्ठी , कौडेना र रामनगर गाँउ पालिकाका अध्यक्ष सहितको कार्यदलहरुको सकृय सहभागितामा मलंगवामा संपन्न भयो । उक्त रणनीति योजनाकालागि SNV /Nepal का हरिसोभा गुरुङ र अंबिका यादवले सहजिकरण गर्नुभएको थियो। साथै उक्त परियोजनाका संयोजक मदन कुमार बर्माले कार्यक्रमलाई संचालन गर्नु भएको थियो । गोष्ठीमा सहभागीहरुलाई सस्थाका सचिब सुर्य प्रसाद चालिसेले स्वागत गर्नुभएको थियो। दुबै पालिकाका कार्यदलले आ-आफ्नो संचार रणनीति योजनाको मस्यौदा खाका तयार पारेका थिए र एक हप्ता भित्र पुर्णता दिने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
सर्लाही, आज आषाढ २८ गते सेभ द चिल्ड्रेन सहितको साझेदारीमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत , RWUA को गेटैछेऊमा बालमैत्री ४ सेट धारा सहितको हैण्डवास स्टेशन जडानका साथै समुदायका जेष्ठ नागरिकबाट साबुन पानीले हात धोएर उदघाटन भयो । यसबाट संस्थामा प्रवेश गर्ने सबैलाई साबुन पानीले हात धुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Leovegas casino es una plataforma de juego en línea conocida por sus opciones de pago. En esta guía, exploramos cómo funcionan los depósitos y retiros en Leovegas online casino. Aprenderás sobre métodos disponibles, tiempos de procesamiento y medidas de seguridad. Esta información te ayuda a gestionar tu dinero de forma eficiente. Casino Leovegas opera bajo una licencia válida, lo que garantiza transparencia. Comenzamos con los aspectos básicos para que tengas una experiencia clara.
Métodos de Depósito en Leovegas
En Leovegas casino, puedes depositar dinero usando varias opciones. Tarjetas de crédito como Visa y Mastercard son comunes. También hay billeteras electrónicas como PayPal y Skrill. Los depósitos con tarjeta suelen procesarse al instante. Esto te permite comenzar a jugar rápidamente. Casino Leovegas acepta métodos locales en algunos países. Revisa la sección de pagos en el sitio para ver todas las opciones.
Para hacer un depósito, inicia sesión en tu cuenta. Selecciona el método de pago que prefieras. Introduce el monto que deseas depositar. Confirma la transacción y el dinero se acreditará. Leovegas online casino no cobra comisiones por la mayoría de los depósitos. Siempre verifica los términos específicos de cada método.
Cómo Retirar Fondos en Casino Leovegas
Retirar ganancias en Casino Leovegas sigue un proceso simple. Primero, completa la verificación de cuenta si es necesario. Esto incluye enviar documentos de identificación. Luego, ve a la sección de retiros en tu perfil. Elige el método que usaste para depositar. Introduce el monto que quieres retirar. Envía la solicitud y espera la aprobación.
Los tiempos de retiro varían según el método. Las billeteras electrónicas pueden tomar de 24 a 48 horas. Las tarjetas de crédito pueden demorar hasta 5 días hábiles. Leovegas casino procesa las solicitudes de lunes a viernes. Los retiros los fines de semana pueden retrasarse. Planifica tus transacciones considerando estos plazos.
Límites y Comisiones
Leovegas online casino establece límites mínimos y máximos para transacciones. Los depósitos mínimos suelen ser de 10 euros. Los retiros mínimos pueden ser de 20 euros. Los límites máximos dependen del método de pago. Por ejemplo, las tarjetas pueden tener límites altos. Las billeteras electrónicas pueden tener restricciones diferentes.
En general, Casino Leovegas no aplica comisiones por depósitos o retiros. Sin embargo, algunos proveedores de pago pueden cobrar tarifas. Revisa los términos de tu banco o servicio. Esto evita sorpresas en tus transacciones. Mantén un registro de tus movimientos para controlar gastos.
Licencia y Seguridad
Leovegas casino opera con una licencia de la Malta Gaming Authority. Esta licencia asegura que el casino cumple con regulaciones estrictas. Los datos de los jugadores se protegen con tecnología de cifrado. Esto incluye información personal y financiera. Casino Leovegas realiza auditorías regulares para garantizar juego justo.
La seguridad es una prioridad en Leovegas online casino. Usa contraseñas fuertes y no compartas tu cuenta. Reporta cualquier actividad sospechosa al soporte. La plataforma sigue protocolos anti-fraude. Esto crea un entorno confiable para los usuarios.
Consejos para Transacciones Rápidas
Para acelerar depósitos y retiros en Leovegas casino, verifica tu cuenta pronto. Sube los documentos requeridos al registrarte. Esto reduce demoras en futuras transacciones. Usa métodos de pago que procesen rápido. Las billeteras electrónicas suelen ser más ágiles.
Evita realizar retiros durante horas pico o fines de semana. Casino Leovegas procesa solicitudes en días hábiles. Planifica tus retiros con anticipación. Revisa regularmente los términos de pago. Así aprovechas al máximo tu experiencia en Leovegas online casino.
Método de Pago
Depósito Mínimo
Retiro Mínimo
Tiempo de Procesamiento
Tarjeta de Crédito
10 €
20 €
1-5 días
PayPal
10 €
20 €
24-48 horas
Skrill
10 €
20 €
24-48 horas
Transferencia Bancaria
20 €
50 €
3-7 días
En resumen, Leovegas casino ofrece opciones de pago variadas y seguras. Sigue los pasos descritos para gestionar tu dinero sin problemas. Recuerda visitar https://leo-vegas-es.com/ para más detalles. Mantente informado sobre cambios en los métodos. Así disfrutas de una experiencia fluida en Casino Leovegas.