जिल्ला समन्वय समिति सर्लाहीको आर्थिक वर्ष २०८१ /८२ समीक्षात्मक गोष्ठी सम्पन्न /

मिति २०८१ फागुन ६ गते मंगलबारका दिन जिल्ला समन्वय समिति सर्लाहीको आर्थिक वर्ष २०८१ /८२ समीक्षात्मक गोष्ठीको बैठक जिल्ला समन्वय समितिका प्रमुख श्री कौशल किशोर सिंहज्यूको अध्यक्षतामा सम्पन्न भयो / साथै जिल्लामा कार्यरत विभिन्न सहकारी संस्थाहरु को उपस्थिति रहेको थियो उक्त बैठकमा आर्थिक वर्ष २०८१ /८२ भएका गतिविधिहरू प्रस्तुत गरिएको थियो जसमा यस ग्रामीण नारी उत्थान संघको तर्फ बाट सम्मुनति कार्यक्रमका बरिस्ठ कार्यक्रम संयोजक दीपक भण्डारी ज्यूले संस्थाले गरेको क्रियाकलापहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।