RWUA को गेटैछेऊमा ४ सेट धारा सहितको हैण्डवास स्टेशन जडान

सर्लाही, आज आषाढ २८ गते सेभ द चिल्ड्रेन सहितको साझेदारीमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत , RWUA को गेटैछेऊमा बालमैत्री ४ सेट धारा सहितको हैण्डवास स्टेशन जडानका साथै समुदायका जेष्ठ नागरिकबाट साबुन पानीले हात धोएर उदघाटन भयो । यसबाट संस्थामा प्रवेश गर्ने सबैलाई साबुन पानीले हात धुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।